अनुगमन तथा सुपरीवेक्षण सम्बन्धमा

यस भूमे गाउँ पालिका अन्तर्गत शिक्षा ,युवा तथा खेलकुद शाखाबाट हाम्रो यस विद्यालय श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भूमे ९ चुन्वाङ रुकुम पूर्वमा अनुगमन तथा सुपरीवेक्षणमा शाखा प्रमुख श्री कौशल कुमार तिवारी , मा.वि.सिमाका प्रधानाध्यापक अनिल आर्चाय र मा.वि.कुचिवाङका प्रधानाध्यापक लोकमणी शर्माको टिम २०८१/०९/०३

Next Post